दुई महिनामा काँकरभिट्टबाट करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

झापा, ८ असोज । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका अनुसार नाकाबाट पेट्रोल, डिजेल, एलपिग्यास, मट्रितेल आयात भएको हो । गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ रु १० करोड…