काठमाडौँ, ८ कात्तिक । नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको भ्रामक प्रचारको निन्दा र भर्त्सना गर्दै राजावादीका दालालहरुले धमिलो पानीमा माछा मार्ने दुस्साहस नगर्न चेतावनी दिनुभएको छ । पछिल्लो समय पहिचानवादीको नाममा दुर्गा प्रसाई लगायत केही राजावादीले केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै…