एलएसीमा शान्ति बिग्रिएपछि भारत-चीन सम्बन्ध प्रभावित

एजेन्सी, २ कार्तिक । सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा शान्ति तथा स्थिरता नराम्रोसँग बिग्रिएको र त्यसको प्रभाव भारत–चीनको सम्बन्धमा परेको भारतीय विदेश मन्त्री एस जयशंकरले बताएका छन् । भारत र चीनबीच पूर्व लद्दाखमा विगत पाँच महिनादेखि सीमा क्षेत्रलाई लिएर तनाव जारी रहेका बेला जयशंकरले यस्तो बताएका हुन् । सीमा क्षेत्रमा दुई देशले ५०…