काठमाडौँ, ६ कार्तिक । भारतमा पछिल्लो २४ घण्टामा भारतमा ५४ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएसगै कारोना संक्रमितको संख्या ७६ लाख ५१ हजार १०७ पुगेको छ । भारतमा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या १ लाख १५ हजार ९१४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७१७ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको…