विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ५६ लाख ३९ हजार नाग्यो

एजेन्सी, ९ साउन । विश्वमा नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ३९ हजार ७०६ जनामा संक्रमित भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ६ लाख ३५ हजार ५९७ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या…