भारतमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १२ हजार नघ्याे

काठमाडौँ, ४ असार । भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेकाे संख्या संख्या १२ हजार २६२ पुगेकाे वर्डाेमिटर्सले देखाएको छ । अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ३ सय ४१ जनाकाे मृत्यु भएकाे छ भने १३ हजार १०३ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।…