काठमाडौँ, १० असार । भारतमा मंगलबार मात्र एकैदिन १५ हजार ६६५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कुल सङ्क्रमित संख्या ४ लाख ५६ हजार ११५ पुगेकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । साेमबार त्यहाँ १३ हजार ५४० नयाँ संक्रमित थपिएका थिए भने आइतबार १५ हजार १८३ नयाँ संक्रमित फेला परेका थिए । शनिबार एकैदिन हालसम्मकै…