एजेन्सी, २९ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) का कारण ८० हजार ७८७ को ज्यान गइसकेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या १३ लाख ६७ हजार ६३८ पुगेको छ । २ लाख ५६ हजारभन्दा बढी बिरामी भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । न्यूयोर्कमा पनि कोरोनाका कारण अहिलेसम्म २६ हजार ८१२…