भारतमा कोरोनाबाट एकैदिन १०० जनाको मृत्यु

काठमाडौँ, २१ वैशाख । भारतमा कोरोना भाइरसका कारण शनिबार एकै दिन मात्र १०० सय जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भारतमा १ हजार ३२३ पुगेको छ । त्यहाँ कोरोना भाइरसका कुल संक्रमित संख्या पनि ३९ हजार ६९९ पुगेको छ । शनिबार एकैदिन मात्र २ हजार ४४२ जना…