एजेन्सी, १४ बैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड– १९)संक्रमितको संख्या ९ लाख ६० हजार ६५१ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । शनिबार एकै दिन मात्र ३५ हजार ४१९ नयाँ संक्रमित फेल परेका छन् । वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा कोभिड– १९ को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि ५४ हजार २५६ पुगेको छ । त्यहाँ शनिबार एकै…