काठमाडौँ, १० वैशाख । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६ सय ४० जनाको मृत्यु भएको छ । मंगलबार विहान ८ बजे सम्मको तथ्यांकमा विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६ सय ४० पुगेको हो । अमेरिकामा मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ ।…