एजेन्सी, ६ बैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण शुक्रबार मात्र एकै दिन हालसम्मकै सर्वाधिक २५ सयभन्दा बढीले मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण ३७ हजार १५४ मानिसको ज्यान गइसकेको छ । शुक्रबार (पछिल्लो २४ घण्टामा) मात्रै त्यहाँ २ हजार ५३५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । शुक्रबार ३२ हजार भन्दा बढी…