काठमाडौँ, २ वैशाख । कोरोना भाइरसका कारण अमेरिकामा साढे २३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । सोमबार मात्रै अमेरिकामा १ हजार ५१६ को मृत्यु कोरोना संक्रमणकै कारण भएको छ । यससँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ हजार ६२१ पुगेको छ । आइतबार पनि अमेरिकामा १ हजार ५२८ को ज्यान गएको थियो भने २७ हजार ४२१…