पुटीन र ट्रम्पबीच पहिलो वार्ता

  मस्को, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा सपथग्रहण गरेपछि पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटीन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शनिबार टेलिफोन वार्ता हुने सम्भावना रहेको क्रेमलिनले जानकारी दिएको छ । यद्यपी रिया नोभोस्ती समाचार सेवाले शुक्रबार क्रेमलिनका प्रवक्ता डिमित्रि पेस्कोभ यी दुई नेताबीच शनिबार टेलिफोन वार्ता हुनसक्ने हो भनि…