चिनियाँ राष्ट्रपतिसँग फेसबुकले माग्यो माफी

काठमाडौँ, ६ माघ । सामाजिक सञ्जाल फेसबुकले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग माफी मागेको छ । राष्ट्रपति सी म्यानमार भ्रमणमा छन् । भ्रमणमा क्रममा सी र म्यानमाकी नेतृ आङसाङ सूचीबीच भेटवार्ता भयो । यो भेटका क्रममा बर्मेली भाषाको फेसबुक पोष्टमा राष्ट्रपति सीको नामको अनुवाद अंग्रेजीमा ‘शितोले’ भएको थियो । यो पोष्ट सूचीको आधिकारिक अकाउन्टबाट शेयर भएको…