ईरानकाे ५२ ठाउँलाई निसाना बनाइएकाे छ, : डाेनाल्ड ट्रम्प

एजेन्सी, २० पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताएका छन् । ईरानले कोही अमेरिकी नागरिक र अमेरिकी सम्पत्तिमाथि आक्रमण गर्छ भने उसमाथि ‘निकै छिटो र निकै मजबुत तरिका’ बाट आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका छन् । ट्रम्पले ट्वीट गर्दै भने, ‘ईरान अमेरिकी सम्पत्तिलाई निशाना बनाएको सन्दर्भमा…