उत्तर कोरियालाई अक्टोबरसम्म लगानी फिर्ता लैजान विभागको निर्देशन

काठमाडौँ, १ कार्तिक । नेपालमा गरेको लगानी फिर्ता लैजान सरकारले उत्तर कोरियाली लगानीकर्ता तथा कम्पनीलाई पुनः निर्देशन दिएको छ । उद्योग विभागका अनुसार अक्टोबर महिनासम्ममा लगानी फिर्ता लैजान पुनः अर्को पत्र काटेको हो । सो निर्णयलाई समयमै कार्यान्वयन गर्न विभागले पुनस् पत्र काटेको जनाइएको छ । उत्तर कोरियालाई लगानी फिर्ता लैजान अब १५ दिन मात्र…