एजेन्सी, ६ कार्तिक । जिम्बावेको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जका ५५ हात्तीको मृत्यु भएको छ । खडेरीको कारण पछिल्लो दुई महिनामा राष्ट्रिय निकुञ्जका ५५ हात्तीको मृत्यु भएको र ङ्वे राष्ट्रिय निकुन्जका सिंहजस्ता अन्य जीव पनि खडेरीबाट प्रभावित भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन निकायका प्रवक्ता तिनाशे फराओका अनुसार दक्षिणी अफ्रिकी क्षेत्रमा रहेको जिम्बावे हाल…