एजेन्सी, २ असोज । अफगानिस्तानका दुई शरहमा भएको आत्मघाती आक्रमणमा कम्तिमा ४८ जनाको मृत्यु भएको छ । आक्रमणमा घाइते हुनेको संख्या ४० रहेको अधिकारीले जनाएका छन् । दुई मध्य एउटा आक्रमण मंगलबार राष्ट्रपति अशरफ घानीको ¥यालीमै भएको थियो । आक्रमणबाट घानीलाई कुनै चोटपटक नलागेको र उनी सुरक्षित भएको खबर छ । घानीका चुनावी अभियानका प्रवक्ताले…