कामदार कुट्ने साउदी राजकुमारीलाई जेल सजाय

एजेन्फ्रासी, २९ भदौ । फ्रान्समा एक कामदारलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा साउदी राजकुमारीलाई अदालतले जेलसजाय र ११ हजार डलर जरिवाना तोकेको छ । साउदी राजाकी छोरी हास्सा बिन्त सलमानले अंगरक्षकलाई लगाएर पेरिसस्थित अपार्टमेन्टमा एक प्लम्बरलाई कुटपिट गराएको भन्दै मुद्दा दायर भएको थियो । ती व्यक्तिले आफूलाई बाँधेर यातना दिइएको पनि आरोप लगाएका थिए ।…