उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

एजेन्सी, २५ भदौ । उत्तर कोरियाले मंगलबार दुई वटा साना क्षेप्यास्त्र पूर्वी कोरियाली द्वीपमा परीक्षण गरेको छ । उत्तर कोरियाले नयाँ हतियार समुद्री तटतर्फ प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले आफूमाथि लागेका प्रतिबन्धहरु कम्तीमा आंशिक फुकुवा हुनुपर्ने आग्रह अमेरिकासमक्ष राख्दै आएको छ । प्रतिबन्धहरु फुकुवा गर्नेतर्फ कुनै कदम नचालिए वार्ताको औचित्य…