एजेन्सी, २० साउन । अमेरिकामा फेरी गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ओहायो राज्यस्थित डेटनमा गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको र गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । अमेरिकाको टेक्सासमा शनिबार भएको…