एजेन्सी, ३२ जेठ । भारतमा एक महिलाले टिकटककै कारण आत्महत्या गरेकी छन् । भारत तमिलनाडु स्थिति अरियालुरमा श्रीमानसँग सामान्य विवाद भएपछि टिकटकको लत लागेकी २४ वर्षीय अनिता नाम गरेकी महिलाले विष पिएर टिकटकमै लाइभ आएर आत्महत्या गरेकी हुन् । भारतीय संचार माध्यमहरुका अनुसार ‘टिकटक’ कै विषयलाई लिएर परिवारमा दिनहुँ किचलो भएपछि अनिताले आत्महत्या गरेको जनाइएको…