सुडानी सैनिककाे गाेली लागेर ३० प्रदर्शनकारीकाे मृत्यु

एजेन्सी, २१ जेठ ।  अफ्रिकी देश सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाको गोली लागेर ३० प्रदर्शनकारीको मृत्यु भएको छ । धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले सोमबार गोली चलाएको थियो । सैनिक शासनविरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि धर्नामा बस्दै आएका छन् । अमेरिका र बेलायतले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल…