अफगानी पत्रकार मिनाको गोली हानी हत्या

एजेन्सी, ३० बैशाख । अफगानी टेलिभिजन प्रस्तोता मिना मंगलको गोली हानि हत्या गरिएको छ । शनिबार दिउँसो अफगानीस्तानको राजधानी काबूलमा प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी उनको गोली हानि हत्या गरिएको हो ।अफगानिस्तानको संसदको सांस्कृतिक मामला आयोगमा सल्लाहकार समेत रहेको उनी शनिबार गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा काममा जाँदै गर्दा उनलाई गोली हानिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।…