राष्ट्रपति ट्रम्पलाई क्लिन चिट दिएकोमा आपत्ति

एजेन्सी, २० बैशाख । अमेरिकी राष्ट्रपतिको चुनावमा भएको भनिएको हस्तक्षेपबारे तयार पारेको मुलर प्रतिवेदनपछि डोनल्ड ट्रम्पलाई क्लिन चिट दिएको विषयले अमेकिरी सिनेटमा विवाद भएको छ । अमेरिकी हाउस् अफ रिप्रिजेन्टेटिभमा सभामुख नैन्सी पेलोसीले कोंग्रेसलाई मुलर प्रतिवेदनको पूर्ण अध्ययन नगरी ट्रम्पलाई निर्दोष ठहर गरेको बताएसँगै सिनेटमा विवाद भएको हो । अमेरिकी वकिल विलियममाथि सभामुख पेलोसीले झुठ…