श्रीलंकामा पुनः विस्फोट, देशभर कर्फ्यू

एजेन्सी, १४ बैशाख । श्रीलंकामा पुनः विस्फोट भएको समाचार सार्वजनिक भएका छन् । शुक्रबार साँझ पुनः विस्फोट भएपछि प्रहरीले श्रीलंकाभर कर्फ्यू लगाएको थियो । गत आइतबार इस्टर सन्डे मनाइँरहँदा भएको श्रृखंलावद्ध विस्फोटमा परी २ सय ५३ भन्दा धेरैले ज्यान गुमाएको समयमा पुनः पूर्वी प्रान्त अम्बारई भएको विस्फोटले स्थानीय त्रसित भएका छन् । बीबीसीका अनुसार विस्फोट…