एजेन्सी, ८ बैशाख । श्रीलंकाको राजधानी कोलम्बोमा श्रृंखलावद्ध बम विस्फोटमा परि मृत्यु हुनेको संख्या १८७ पुगेको छ । अहिले दिउँसो पुनः राजधानी कोलम्बोस्थित राष्ट्रिय चिडियाघर नजिक देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को विस्फोट भएसँगै मृत्यु हुनेको संख्या १८७ पुगेको हो । भारतिय संचारमाध्यम एबीपी अनुसार उक्त विस्फोटबाट ५०० भन्दा बढि घाइते भएको जनाएको छ ।…