एजेन्सी, २६ चैत । अस्ट्रेलियाको मेलवर्न विश्वकै खुसी सहरको रूपमा कायम भएको छ । विश्वभरीका ३२ सहरका १५ हजार मानिसमाझ गरेको सर्भेका आधारमा मेलवर्न विश्वकै खुसी सहर भएको हो । समुद्र तट, कलामा दिइएको जोड र विविध संस्कृतीका आधारमा मेलवर्न उत्कृष्टमा पर्न सफल भएको छ । सर्भेमा सभागीहरुलाई अनुसन्धानकर्मीहरले सहरको खाना, पेय, संस्कृती, जीवनशैली, डेटिङ, यौन, समुदाय,…