छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा बाबुलाई फाँसीको सजाय

एजेन्सी, २३ चैत । भारतमा भोपालको विशेष अदालतले ६ वर्षीया अबोध बालिकालाई बलात्कारपछि निर्मम हत्या गरेको आरोपमा ४२ वर्षीय अफजल खानलाई फाँसीको सजाय सुनाएको छ । विशेष न्यायाधीश (पाक्सो एक्सो) कुमुदिनी पटेलले गत सोमबार फैसलामा अभियुक्त अफजल खानलाई आफ्नै ६ वर्षीया छोरीको बलात्कार गरी निर्मम हत्या गरेको आरोपमा दोषी ठह–याई फाँसीको सजाय सुनाएको हो । प्रहरीका अनुसार…