एजेन्सी, २३ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी जनताको रगत र पसिनाले चलेको बताएका छन । आज आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले काँग्रेसको नाम उल्लेख नगरी भने, “कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन्, भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो ।” प्रधानमन्त्री मोदीले कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन विताएको…