प्रधानमन्त्री टेरिजा मेको प्रस्ताव पुन: विफल

एजेन्सी, १२ चैत । बेलायती प्रधानमन्त्री टेरिजा मे को प्रस्ताव संसदमा भएको मतदानमा सदनले फेरि विफल पारिदिएको छ । यूरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रियालाई निकास दिने अपेक्षामा गराइएको मतदानमा मे को प्रस्ताव विफल भएको हो । प्रधानमन्त्री टेरिजा मेले सांसदहरूले गर्ने निर्णय आफूले मान्ने सुनिश्चित नभएको प्रतिक्रिया दिएकी छिन् । मतदानमा सरकार २७ मतले पराजित भयो । सरकारको…