भारतीय अर्बपति मुकेश अम्बानीले भाइको ऋण तिरिदिए

काठमाडौं, ५ चैत । भारतीय अर्बपति मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ७.७ करोड डलर ऋण तिरिदिएका छन् । भाइ अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई अदालतको आदेश अनुसार आज मंगलबारसम्म ८० मिलियन डलर तिर्नुपर्ने थियो । उक्त रमक उनले रकम तिर्न सकेका थिएनन् साथै उनी जेल समेत जानु पर्ने थियो ।  मुकेशले भाइलाई बचाएका छन् । यता मुकेश र अनिलको…