बेलायती मन्त्रिपरिषदद्वारा ‘ब्रेक्जिट’ अनुमोदन

कार्तिक २९, एजेंसी । युरोपेली संघबाट बाहिरिने बेलायतकाे  ‘ब्रेक्जिट’ सम्बन्धी निर्णय पारित भएकाे छ । बिबिसीका अनुसार बेलायती प्रधानमन्त्री टेरिजा मेले इयुबाट बहिर्गमनसम्बन्धी विस्तृत शर्तहरूबारे इयुसँग भएको मस्यौदा सम्झौतालाई आफ्नो मन्त्रिपरिषदले अनुमोदन गरेको बताएकी छन् । ‘हाम्रा सामु अप्ठेरा विकल्पहरू थिए,’ प्रधानमन्त्री मेले भनेकी छन्, ‘तर अब बहिर्गमन नै उपलब्धमध्ये उत्तम विकल्प हो र यो…