श्रीलंकाली राष्ट्रपतिद्वारा घोषणा : संसदको बैठक नोभेम्बरमा हुने

कार्तिक १९, एजेंसी ।  श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गरेका छन् । बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् ।  युएनपी समर्थकहरुले अन्तर्राष्ट्रिय र स्थानीय दबाब बढ्दै गएपछि बाध्य भएर संसदको बैठक बोलाएको दाबी गरेका छन् । राष्ट्रपति सिरिसेनाले संसदीय कारबाही…