जाकार्तामा १८८ यात्रु बोकेको विमान समुद्रमा खस्यो

कार्तिक १२, एजेन्सी । जाकार्तामा  एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै जहाज दुर्घटना भएको र जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका जनाएको छ जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु थिए । इन्डोनेसियाको अर्थ…