राष्ट्रसंघीय महासचिवद्वारा अफगान हमलाको कडा शब्दमा निन्दा

संयुक्त राष्ट्रसंघ, १८ साउन । अफगानिस्तानको हेरात प्रान्तको मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका श्रद्धालुहरुमाथि मङ्गलबार गरिएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिब एन्टिोनियो गुटरेसले कडा शब्दमा निन्दा गर्नुभएको समाचार छ । सो हमलामा परी मङ्गलबार नै घटनास्थलमा १५ जनाको ज्यान गएको थियो । त्यस्तै प्राप्त अर्को एक समाचारमा बुधबार बिहानसम्म मारिएका व्यक्तिको सङ्ख्या २९ पुगेको जनाइएको…