भारतको एक तेल मिलमा नौ जनाको मृत

नयाँदिल्ली, १८ माघ । पश्चिमी भारतीय राज्य महाराष्ट्रमा रहेको एक तेल मिलमा बिषालु ग्यासका कारण कम्तीमा नौ जना कामदारको मृत्युभएको छ । महाराष्ट्र राज्यको राजधानी मुम्बईदेखि ४७२ किलोमिटर पूर्वतर्फ पर्ने लातुर औद्यौगिक क्षेत्रमा रहेको सो तेल मिलको रसायन ट्याङ्की सफाइ गरिरहेका कामदारको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । नौ जना कामदारको तेलमिलभित्रै मृत्यु…