अफगानिस्तानमा आन्तरिक आक्रमणमा अमेरिकी सैनिकको मृत्यु

भदौ १९, एजेन्सी । काबुल पूर्वी अफगानिस्तानमा अमेरिकाको नेटो संयुक्त बलका एक अमेरिकी सेनाको आन्तरिक आक्रमणमा परी मृत्यु भएको  छ । ‘अफगानिस्तान मिसन’ मा स्वयमसेवीको रुपमा कार्यरत आफ्ना सदस्यले ज्यान गुमाएको रेसोलुट सपोर्ट (आएएस) का कमाण्डर जनरल स्कट मिलरले संयुक्त गठबन्धनका तर्फबाट जारी गरिएको  विज्ञप्तिमा उल्लेख छ । सन् २०१४ को डिसेम्बरको अन्त्यबाट नै अफगानिस्तानमा…