दक्षिण कोरियाका रक्षामन्त्रीद्वारा राजीनामा

एजेन्सी, २० मंसिर । दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले दिएको राजीनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपति युन सुक–योलले स्वीकृत पनि गरिसकेका छन् । राष्ट्रपति युन सुक योलले सैनिक शासन लागु गर्ने निर्णय ६ घण्टामै फिर्ता लिएका र उनीविरुद्ध विपक्षीले महाअभियोग प्रस्ताव अघि बढाएपछि रक्षामन्त्री ह्युनले राजीनामा दिएका हुन् । उनले राजीनामा दिँदै भनेका छन्,…