दोहोरो गोली हानाहान एकको मृत्यु

जेरुसेलम, २३ फागुन। रमाल्लाहको वेस्ट बैंक सिटीका आइतबार राति इजरायली सैनिकसँग भएको दोहोरो गोली हानाहानमा परी एक प्यालेटाइनीको मृत्यु भएको इजरायली सैनिक स्रोतले जानकारी दिएको छ । नाम नखुलाइएको एक प्यालेस्टानी व्यक्तिलाई गिरफ्तार गर्न उनको घरमा पुगेका इजरायली सैनिकलाई ती व्यक्तिले गोली प्रहार गरेको र इजरायली सैनिकले गरेको जवाफी कारबाहीमा उनको मृत्यु भएको जनाइएको छ…