इजरायली आक्रमणबाट गाजामा ११ जनाको मृत्यु

एजेन्सी, २ कार्तिक । गाजाको उत्तरी क्षेत्रमा इजरायली ट्यांकबाट गोली चल्दा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु एकै परिवारका सदस्य रहेको हमास प्रशासित सिभिल डिफेन्सले जनाएको छ । सिभिल डिफेन्सका अनुसार यो घटना शुक्रबार रातिको हो । गाजा शहरको जायतुन क्षेत्रमा एकै परिवारका सदस्यहरु बस चढेर आफ्नो घरको अवस्था हेर्न जाँदै गरेका बेला…