इजिप्टको एक चर्चमा आगलागी : कम्तिमा ४१ को मृत्यु, ५५ जना घाइते

एजेन्सी, ३० साउन । इजिप्टको एक चर्चमा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । राजधानी कायरो नजिकको गिजा नामक शहरस्थित अबु सिफिन कोप्टिक चर्चको आगजनीमा ५५ जना घाइते भएका छन् । अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले दुई स्रोतलाई उद्धृत गर्दै चर्चमा ५००० मानिसहरु प्रार्थनाको लागि भेला भएको समयमा विद्युतीय सर्ट भएको…