एजेन्सी, २६ आसार । भारतमा २४ घण्टामा १८ हजार २५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । पछिल्लो एक…