एजेन्सी, ३० फागुन । इन्डोनेसियाको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसका अनुसार तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्र बिन्दु पारेर ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको गहिराई २१ किलोमिटर रहेको छ । भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घर छोडेर सुरक्षित क्षेत्रमा भागेका थिए । भूकम्पपछि निरन्तर…