२०२२ मा कोभिड–१९ लाई हराउनेबारे डब्लूएचओका प्रमुख सकारात्मक

एजेन्सी, २९ पौष । विश्व स्वास्थ्य संगठन, डब्लूएचओका प्रमुखले सम्पूर्ण देशहरु मिलेर संक्रमण नियन्त्रणमा लाग्ने हो भने २०२२ मा कोभिड महामारी अन्त्य हुनेबारे आफू सकारात्मक रहेको बताएका छन् । साथै डाक्टर टेड्रोस अद्हानोमले सबै देशहरुलाई राष्ट्रियवादबाट माथि उठ्दै आफूले मात्र खोप राख्ने प्रवृत्ति विरुद्ध पनि बयान दिएका हुन् । महामारीको दुई वर्ष बितिसक्दा पनि दुनियाँभर…