हमासद्वारा बन्धक बनाइएका २४ जना रिहा

तेल अभिभ, ९ मंसिर । राहत कार्यमा संलग्न संस्था रेडक्रसले हमासद्वारा बन्धक बनाइएका २४ जनालाई रिहा गरेको पुष्टि गरेको छ ।  रेडक्रसले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, ‘२४ जना बन्धकहरूलाई सकुशल रिहा गरिएको पुष्टि गर्न पाउँदा हामी खुसी छौं ।’ अर्को पोस्टमा, संगठनले भनेको छ, ‘दुई पक्षहरू बिच तटस्थ भूमिका खेल्दै, हामीले यी बन्धकहरूलाई गाजाबाट…