काठमाडौँ, ३ असोज । रूसको पूर्वी तटमा अवस्थित कामचटका प्रायद्वीपमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्निच्युडको भूकम्प गएको यूएस जियोलोजिकल सर्भेले जानकारी दिएको छ । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ । यसअघि गत शनिबार पनि यस क्षेत्रमा भूकम्पको तीव्र धक्का महसुस गरिएको थियो । त्यस दिन कामचटका प्रायद्वीपको पूर्वी तटनजिक ७.१…