भारतमा भ्याक्सिनेसनको दर बढ्यो

दिल्ली, ९ असार । खोपको आपूर्तिमा सुधार आएपछि जून महिनामा भारतमा भ्याक्सिनेसनको दर बढेको छ । सरकारी कोविन ड्यासबोर्डका अनुसार जून महिनाको पहिलो १८ दिनमै भारतले ५.३ करोड भन्दा बढीलाई खोप लगाइ सकेको छ । जो अघिल्लो ‘मे’ महिना भरीको ५.५३ करोड खुराकको नजिक छ । जुन महिनामा दैनिक औसत खोप सङ्ख्या २९.६ लाख पुगेको…