अमेरिकाले यो वर्ष क्वाड सम्मेलन आयोजना गर्ने

नयाँ दिल्ली, १५ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो वर्ष क्वाड सम्मेलन आयोजना गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले यो वर्ष क्वाड (अमेरिका, अस्ट्रेलिया, भारत र जापानको रणनीतिक फोरम) सम्मेलनको आयोजना गर्ने भएका हुन् । सदस्य राष्ट्रका प्रमुखहरुको व्याक्तिगत उपस्थिति रहने यो पहिलो क्वाड सम्मेलनको मिति भने तोकिएको छैन । गत मार्चमा अमेरिकी…